Developer: Upayogi Apps (6)
Price: * Free
Rankings: 0 
Reviews: 0 Write a Review
Lists: 0 + 0
Points: 0 + 0 ¡
Google Play

Description

Adbhut Milan (उपन्यास)
यस अद्भुत मिलन उपन्यासलाई ०६३ सालतिर दिवाकर पौडेलद्वारा लेखिएको हो । यसको पहिलो संस्करण २०६५ सालमा प्रकाशित भएको थियो । नेपाली भाषामा प्रकाशित अन्य उपन्यासहरूभन्दा यसमा धेरै कुराको फरकपन भेटिन्छ । यसमा लेखन शैली , कथालाई प्रस्तुत गर्ने कला र विषयबस्तु उठान गर्ने तरिका एकदमै भिन्न छ । उपन्यासको सुरु, मध्य र अन्त्यमा मंगलाचरण गरिएको छ । जुन संस्कृत साहित्यका ग्रन्थहरूमा भेटिन्छ। अझ रोचक कुरा त के छ भने उपन्यासको सुरुवात पहिलो व्यञ्जनवर्ण " क" बाट सुरु गरेर अन्तिम वर्ण "ज्ञ " बाट समाप्त गरिएको छ । पात्रहरूको मिलनको आधारमा उपन्यासको अध्याय छुट्टाइएको छ । नेपाली परम्परा ,संस्कार , र संस्कृतिलाई प्रोत्साहन गर्ने गरी पात्रहरूको भूमिकालाई कलात्मक तरिकाले प्रस्तुत गरिएको छ । विभिन्न अध्यायमा कविता- गजलहरूको प्रयोगले उपन्यासलाई थप रोचक बनाएको छ । सामाजिक , आर्थिक , राजनैतिक , धार्मिक एवं सांस्कृतिक सबैजसो विषयवस्तुलाई समेट्ने गरी कथाको सिर्जना र एउटा छुट्टै महत्त्व दर्शाउने गरी उपन्यासको परिकल्पना गरिएको छ । यसका पात्रहरू काल्पनिक भए पनि जनताले भोग्दै आएका यथार्थ परक घटनाहरूलाई आदर्शोन्मुख तरिकाबाट प्रस्तुत गरिएको छ । अद्भुत मिलनले सामाजिक विसंगति , आर्थिक दुर्गति र राजनैतिक कुसंस्कारको विरुद्ध क्रान्ति ल्याउन प्रोत्साहन गरेको छ । प्रस्तुत उपन्यासमा आख्यानको समयावधि छोटो भए पनि धेरै स्मरणीय घटना-प्रसंगलाई समेटेको छ । जुन ठाउँको प्रसंगबाट उपन्यासलाई उठान गरिएको छ , त्यही ठाउँबाट नै समापन गरिएको छ । उन्यासमा ०६२/६३ को जन आन्दोलन , द्वन्द्वकालिन परिस्थिति एवं गरीबी र अभावको यथार्थपरक दयनीय अवस्थाको कलात्मक चित्रण रहेको छ । सात्विक प्रेमलाई प्रोत्साहन गर्दै शारीरिक भन्दा मानसिक मिलनलाई बढी महत्व दिइएको छ । व्यक्तिको विचार ,चिन्तन र स्वभाव असल हुनुपर्छ भन्ने उपन्यासको सन्देश रहेको छ। शारीरिक यातनाको साटो हृदय परिवर्तनलाई बढी प्रभावकारी देखाइएको छ । समाजलाई नैतिकता , आदर्श प्रेम र स्वराष्ट्रको आदर गर्न लगाउनु नै उपन्यासको मुख्य उद्देश्य रहेको छ
more ↓

Screenshots

#1. Adbhut Milan (उपन्यास) (Android) By: Upayogi Apps
#2. Adbhut Milan (उपन्यास) (Android) By: Upayogi Apps
#3. Adbhut Milan (उपन्यास) (Android) By: Upayogi Apps

What's new

  • Version: 1.0
  • Updated:

Price History

Track prices

Developer

Points

0 ☹️

Rankings

0 ☹️

Lists

0 ☹️

Reviews

Be the first to review 🌟

Additional Information

Contacts

«Adbhut Milan (उपन्यास)» is a Books & Reference app for Android, developed by «Upayogi Apps». It was first released on and last updated on . This app is currently free. This app has not yet received any ratings or reviews on AppAgg. AppAgg continuously tracks the price history, ratings, and user feedback for «Adbhut Milan (उपन्यास)». Subscribe to this app or follow its RSS feed to get notified about future discounts or updates.
Adbhut Milan (उपन्यास)Adbhut Milan (उपन्यास) Short URL: Copied!
  • 🌟 Share
  • Google Play

You may also like

    • Sanskrit Dictionary | Nepali H
    • Android Apps: Books & Reference  By: KN Swami
    • Free  
    • Lists: 0 + 0  Rankings: 0  Reviews: 0
    • Points: 1 + 499 (5.0)  Version: 1.0   Sanskrit Nepali Dictionary संस्कृत भाषा विश्वको सर्वप्राचीन भाषा हो । यो दक्षिण एसियाका धेरै भाषाहरूको जननी भाषा पनि हो । दक्षिण एसियाबाहेक पनि संस्कृत भाषाको प्रभाव अन्य सयौँ ...
        ⥯ 
    • Nepali TBS Bible
    • Android Apps: Books & Reference  By: NBCI NEPAL
    • * Free  
    • Lists: 0 + 0  Rankings: 0  Reviews: 0
    • Points: 1 + 421 (4.6)  Version: 1.0.34   १. यस Nepali TBS Bible ट्रिनिटीरियन बाइबल सोसाइटी (TBS) र जीवन मार्ग प्रकाशन (JMP) कालिमपोङ् गको संयुक्त पहलमा Android App निर्माण गरिएको हो। २. के.जे.भी.(K.J.V) सँग मिलान गर्दै रिसिभ्
        ⥯ 
    • Gaita Koitor Bible Stories
    • Android Apps: Books & Reference  By: W P T
    • Free  
    • Lists: 0 + 0  Rankings: 0  Reviews: 0
    • Points: 0 + 0  Version: 1.2   गायता कोयतोर बोलिते तयारि किता इद एपतिगा पवित्र बायिबिलता आधारित मन्ता पन्नास पिटोंग मन्ता। परमेस्वर दुनियाता सबलोकुरक साटि तयारि किता पिसानाता पकाय हजोर संदेश पवित्र बायिबिलतिगा ...
        ⥯ 
    • Bagheli Bible Stories
    • Android Apps: Books & Reference  By: Bible for Children
    • Free  
    • Lists: 0 + 0  Rankings: 0  Reviews: 0
    • Points: 0 + 0  Version: 1.0   बाइबल कथाहरु. यो सबै कसरी सुरु भयो? हामी कहाँ बाट आएका हौं? संसारमा यति धेरै दु: ख किन छ? त्यहाँ कुनै आशा छ? के मृत्यु पछि जीवन छ? जवाफहरु को रूप मा तपाइँ संसार को यो साँचो इतिहास ...
        ⥯ 
    • भक्ती भेला - Bhakti Bhela
    • Android Apps: Books & Reference  By: Pattern Dev
    • Free  
    • Lists: 0 + 0  Rankings: 0  Reviews: 0
    • Points: 0 + 0  Version: 1.7.0   भक्ति भेलामा, बाइबलका पदहरू समावेश गर्ने पाठ र अडियोको सहयोगमा, तपाईंको सानो समूहले येशूलाई सत्य रुपमा पछ्याउदै जीवनको लागि साँचो, सरल र फेरि नयाँ भएर जिउने मार्गहरू अनुभव गर्न सघाउनेछ
        ⥯ 
    • जलेको दिल Jaleko Dil - सफल प्र
    • Android Apps: Books & Reference  By: Prakash Bahadur Chand
    • * Free  
    • Lists: 0 + 0  Rankings: 0  Reviews: 0
    • Points: 0 + 0  Version: 2020.05.31   एक्लो जिन्दगीमा जतिसुकै कोशिस गरे पनि आखिर प्रेम बिना बाच्न त सायद असम्भव नै छ । चोखो मायाको निम्ति गरेको एउटा सानो गल्तीले नै जिन्दगि तहस नहस पारिदिन्छ । एउटा सफल प्रेमी बन्न कठिन ...
        ⥯ 
    • Nepali with English
    • Android Apps: Books & Reference  By: Words for you
    • Free  
    • Lists: 0 + 0  Rankings: 0  Reviews: 0
    • Points: 0 + 0  Version: 2.0   यदि तपाईंले माथिल्लो दायाँमा रहेको सानो "Nep NRV" आइकन थिच्नुभयो भने तपाईंले स्क्रिनमा विन्डोहरू परिवर्तन गर्न सक्नुहुन्छ: अब कुनै पनि छनौट गर्नुहोस्। - नेपाली मात्र हेर्न चाहनुहुन्छ ...
        ⥯ 
    • अरबी-नेपाली अनुवादक
    • Android Apps: Books & Reference  By: HBS Apps
    • * Free  
    • Lists: 0 + 0  Rankings: 0  Reviews: 0
    • Points: 0 + 0  Version: 2.0   अरबी-नेपाली अनुवादक अनुप्रयोग - निःशुल्क र प्रयोग गर्न सजिलो।तपाईं अरबी भाषाबाट नेपाली र नेपालीबाट पाठ र पत्रहरू अनुवाद गर्न सक्नुहुन्छ। तपाईं यस कन्वर्टरलाई काम, स्कूल, डेटिङमा, ...
        ⥯ 
    • Mobile Repairing pro
    • Android Apps: Books & Reference  By: Subhakhar Bhandari
    • Free  
    • Lists: 0 + 0  Rankings: 0  Reviews: 0
    • Points: 0 + 0  Version: 1.16   Mobile repairing app को मदतले तपाईले Mobile repairing घर बाट नै सिक्नसक्नुहुन्छ। हो App मा मात्र केही Part मात्र Open गरिएको छ । सबै Topic open गर्न Mobile reparing Pro app नै चाहिन्छ ...
        ⥯ 

You may also like

Search operators you can use with AppAgg
Add to AppAgg
AppAgg
Start using AppAgg. It’s 100% Free!
Sign Up
Sign In