Developer: Pattern Dev (12)
Price: Free
Rankings: 0 
Reviews: 0 Write a Review
Lists: 0 + 0
Points: 0 + 0 ¡
Google Play

Description

भक्ती भेला - Bhakti Bhela
भक्ति भेलामा, बाइबलका पदहरू समावेश गर्ने पाठ र अडियोको सहयोगमा, तपाईंको सानो समूहले येशूलाई सत्य रुपमा पछ्याउदै जीवनको लागि साँचो, सरल र फेरि नयाँ भएर जिउने मार्गहरू अनुभव गर्न सघाउनेछ । वास्तवमा, जब तपाईं एकअर्काको ख्याल गर्नुहुन्छ, परमेश्वरका सिद्धान्तहरू र अभ्यासहरू पत्ता लगाउनुहुन्छ, तपाईंले पत्ता लगाउनु भएको कुरालाई व्यवहारमा उतार्नुहोस्, परमेश्वरको उपस्थितिको अनुभव गर्नुहोस् र अरूलाई पनि त्यो अनुभब बाँड्नुहोस् - तपाईंले अन्य मानिसहरूलाई समूह बनाउन र उनीहरूको घरमै भएर परमेश्वरमा हुर्कन मद्दत गर्न सक्नुहुन्छ। यी समूहबद्ध यात्राहरूलाई प्रकाश, प्रकाशलाई प्रतिक्रिया दिने, हिँड्ने र सँगै हिँड्ने गरी वर्गीकरण गरिएको छ। जसै प्रत्येक समूह परमेश्वरमा बढ्न चाहन्छन्, यी यात्राहरुले कहाँ बाट बढ्न सुरुवात गर्ने भन्ने कुरामा हरेक समुहलाई मद्दत गर्दछ। प्रत्येक यात्राले बैठकलाई छलफल गर्न सकिने गरी चार भागहरूमा व्यवस्थित गर्दछ जसमा समूहको कुनै पनि व्यक्तिले वैठकलाई सुचारु गर्नमा मद्दत गर्न सक्छ। हामी तपाइँलाई बढ्नमा मद्दत गर्न अर्को हप्ताको भेलामा भेटन एकदमै खुशी छौँ । किनकि हामी यो भेलामा जे पनि सिक्छौं,यो जीवनको लागि बाटो हो! भक्ति भेला एप, सँधै र सदाको लागि नि:शुल्क हो, र यो एप यात्रा सेटहरू वा यात्राको PDF वा MP3 अडियो फाइल अरुलाई बाँड्नमा मद्दत गर्ने तरिकाहरू र याद दिलाउने कुराहरुले भरिएको छ। एपले उपयोगी सिकाउने स्क्रिनहरू, प्रशिक्षकसँग कसरी जोडिने भन्ने तरिकाहरु, जीवनका आवश्यकताहरूसँग सम्बन्धित अरु विषयहरू र थप कुराहरू समावेश गर्दछ।
more ↓

Screenshots

#1. भक्ती भेला - Bhakti Bhela (Android) By: Pattern Dev
#2. भक्ती भेला - Bhakti Bhela (Android) By: Pattern Dev
#3. भक्ती भेला - Bhakti Bhela (Android) By: Pattern Dev
#4. भक्ती भेला - Bhakti Bhela (Android) By: Pattern Dev
#5. भक्ती भेला - Bhakti Bhela (Android) By: Pattern Dev
#6. भक्ती भेला - Bhakti Bhela (Android) By: Pattern Dev
#7. भक्ती भेला - Bhakti Bhela (Android) By: Pattern Dev
#8. भक्ती भेला - Bhakti Bhela (Android) By: Pattern Dev
#9. भक्ती भेला - Bhakti Bhela (Android) By: Pattern Dev
#10. भक्ती भेला - Bhakti Bhela (Android) By: Pattern Dev

What's new

  • Version: 1.7.0
  • Updated:

Price History

  • Today: Free
  • Minimum: Free
  • Maximum: Free
Track prices

Developer

Points

0 ☹️

Rankings

0 ☹️

Lists

0 ☹️

Reviews

Be the first to review 🌟

Additional Information

«भक्ती भेला - Bhakti Bhela» is a Books & Reference app for Android, developed by «Pattern Dev». It was first released on and last updated on . This app is currently free. This app has not yet received any ratings or reviews on AppAgg. AppAgg continuously tracks the price history, ratings, and user feedback for «भक्ती भेला - Bhakti Bhela». Subscribe to this app or follow its RSS feed to get notified about future discounts or updates.
भक्ती भेला - Bhakti Bhelaभक्ती भेला - Bhakti Bhela Short URL: Copied!
  • 🌟 Share
  • Google Play

You may also like

    • जलेको दिल Jaleko Dil - सफल प्र
    • Android Apps: Books & Reference  By: Prakash Bahadur Chand
    • * Free  
    • Lists: 0 + 0  Rankings: 0  Reviews: 0
    • Points: 0 + 0  Version: 2020.05.31   एक्लो जिन्दगीमा जतिसुकै कोशिस गरे पनि आखिर प्रेम बिना बाच्न त सायद असम्भव नै छ । चोखो मायाको निम्ति गरेको एउटा सानो गल्तीले नै जिन्दगि तहस नहस पारिदिन्छ । एउटा सफल प्रेमी बन्न कठिन ...
        ⥯ 
    • अरबी-नेपाली अनुवादक
    • Android Apps: Books & Reference  By: HBS Apps
    • * Free  
    • Lists: 0 + 0  Rankings: 0  Reviews: 0
    • Points: 0 + 0  Version: 2.0   अरबी-नेपाली अनुवादक अनुप्रयोग - निःशुल्क र प्रयोग गर्न सजिलो।तपाईं अरबी भाषाबाट नेपाली र नेपालीबाट पाठ र पत्रहरू अनुवाद गर्न सक्नुहुन्छ। तपाईं यस कन्वर्टरलाई काम, स्कूल, डेटिङमा, ...
        ⥯ 
    • Sanskrit Dictionary | Nepali H
    • Android Apps: Books & Reference  By: KN Swami
    • Free  
    • Lists: 0 + 0  Rankings: 0  Reviews: 0
    • Points: 1 + 499 (5.0)  Version: 1.0   Sanskrit Nepali Dictionary संस्कृत भाषा विश्वको सर्वप्राचीन भाषा हो । यो दक्षिण एसियाका धेरै भाषाहरूको जननी भाषा पनि हो । दक्षिण एसियाबाहेक पनि संस्कृत भाषाको प्रभाव अन्य सयौँ ...
        ⥯ 
    • Adbhut Milan (उपन्यास)
    • Android Apps: Books & Reference  By: Upayogi Apps
    • * Free  
    • Lists: 0 + 0  Rankings: 0  Reviews: 0
    • Points: 0 + 0  Version: 1.0   यस अद्भुत मिलन उपन्यासलाई ०६३ सालतिर दिवाकर पौडेलद्वारा लेखिएको हो । यसको पहिलो संस्करण २०६५ सालमा प्रकाशित भएको थियो । नेपाली भाषामा प्रकाशित अन्य उपन्यासहरूभन्दा यसमा धेरै कुराको ...
        ⥯ 
    • Nepali TBS Bible
    • Android Apps: Books & Reference  By: NBCI NEPAL
    • * Free  
    • Lists: 0 + 0  Rankings: 0  Reviews: 0
    • Points: 1 + 421 (4.6)  Version: 1.0.34   १. यस Nepali TBS Bible ट्रिनिटीरियन बाइबल सोसाइटी (TBS) र जीवन मार्ग प्रकाशन (JMP) कालिमपोङ् गको संयुक्त पहलमा Android App निर्माण गरिएको हो। २. के.जे.भी.(K.J.V) सँग मिलान गर्दै रिसिभ्
        ⥯ 
    • Nepali with English
    • Android Apps: Books & Reference  By: Words for you
    • Free  
    • Lists: 0 + 0  Rankings: 0  Reviews: 0
    • Points: 0 + 0  Version: 2.0   यदि तपाईंले माथिल्लो दायाँमा रहेको सानो "Nep NRV" आइकन थिच्नुभयो भने तपाईंले स्क्रिनमा विन्डोहरू परिवर्तन गर्न सक्नुहुन्छ: अब कुनै पनि छनौट गर्नुहोस्। - नेपाली मात्र हेर्न चाहनुहुन्छ ...
        ⥯ 
    • Gaita Koitor Bible Stories
    • Android Apps: Books & Reference  By: W P T
    • Free  
    • Lists: 0 + 0  Rankings: 0  Reviews: 0
    • Points: 0 + 0  Version: 1.2   गायता कोयतोर बोलिते तयारि किता इद एपतिगा पवित्र बायिबिलता आधारित मन्ता पन्नास पिटोंग मन्ता। परमेस्वर दुनियाता सबलोकुरक साटि तयारि किता पिसानाता पकाय हजोर संदेश पवित्र बायिबिलतिगा ...
        ⥯ 
    • Mobile Repairing pro
    • Android Apps: Books & Reference  By: Subhakhar Bhandari
    • Free  
    • Lists: 0 + 0  Rankings: 0  Reviews: 0
    • Points: 0 + 0  Version: 1.16   Mobile repairing app को मदतले तपाईले Mobile repairing घर बाट नै सिक्नसक्नुहुन्छ। हो App मा मात्र केही Part मात्र Open गरिएको छ । सबै Topic open गर्न Mobile reparing Pro app नै चाहिन्छ ...
        ⥯ 

You may also like

Search operators you can use with AppAgg
Add to AppAgg
AppAgg
Start using AppAgg. It’s 100% Free!
Sign Up
Sign In